३० आश्विन २०८३, शुक्रबार

एमाले केन्द्रिय कमिटी बैठक शुरु

0
Shares


काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बुधवार बिहान ललतिपुरमा बैठक शुरु भएको हो ।

बुधवारबाट शुरु भएको बैठक शुक्रवारसम्म चल्नेछ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रममा आधारित रही राजनीतिक प्रतिवेदन, राजनीतिक प्रश्ताव प्रश्तुत गर्नेछन् । सोही विषयमा आधारित रहेर बैठकमा छलफल हुनेछ ।

एमालेले महाधिवेशन मंसिरको अन्तिममा गर्ने भनेपनि मिति तोकेको छैन । केन्द्रिय कमिटीको बैठकले मिति र स्थान पनि तोक्नेछ ।