३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय सभा सदस्यमा सुनिल थापा निर्विरोध निर्वाचित

0
Shares


काठमाडौं । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर  थापा निर्विरोध निर्वाचित भएका छन् ।

अन्यतर्फ कोशी प्रदेशमा नेकपा उम्मेदवार नै मनोनयन दर्ताको समयभित्र आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् ।

निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।