३० आश्विन २०८३, शुक्रबार

झापा–३ मा राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता

0
Shares


काठमाडौँ । काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झापा–३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

सो सो क्षेत्रबाट उनले लगातार दुई पटक चुनाव जितिसकेका छन् ।