३० आश्विन २०८३, शुक्रबार

काँग्रेस उपसभापति शर्माले गरे मतदान

0
Shares


काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।

पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन्।

उनले बिहीवार बिहान साढे ७ बजे मतदान गरे। पर्टीको माहोल राम्रो रहेको उनको प्रतिक्रिया छ