३० आश्विन २०८३, शुक्रबार

एकैदिन सुनको मूल्य तोलामा १२ हजार ५ सय मुल्यले घट्यो

0
Shares


काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

आइबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
े

अघिल्लो कारोबार दिन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ ।

शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।