३० आश्विन २०८३, शुक्रबार

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

0
Shares


काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारको दैनिक प्रशासनिक काम कारबाहीका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।