काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने कार्यालय सचिव गोविन्द आचार्यले बताए । बैठकमा सांगठनिक जिम्मेवारीलगायत विषयमा छलफल हुने उनले बताए । शेयर गर्नुहोस्: