बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि आ-आफ्नो धारणा राखिरहेका छन् ।

साथै, समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको छ । बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको छ ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोधका कारण स्थायी समिति बैठकलाई चासोपूर्वक हेरिएको छ ।

छलफल र बहसको आधारमा समय लम्बिन पनि सक्ने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x