मङ्लबार, मंसिर १०, २०८२
Tuesday, November 25, 2025

सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढ्यो

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । बुधवार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार मंगलवार २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

महासंघकाअनुसार चाँदीको मूल्यमा समेत उच्च वृद्धि भएको छ । चाँदी आज प्रतितोला ६० रुपैयाँले बढेर ३ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । मंगलवार चाँदी ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x