नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय कमिटी बैठक जारी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय कमिटीको बैठक जारी छ । आईतवार दिउँसोबाट काठमाडौंस्थित एक होटलमा बैठक शुरु भएको हो ।
पार्टीका पदाधिकारीहरूका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।
नाउपामा विद्रोहपछि नाउपा, नेपाल पार्टी गठन गरिएको छ । पार्टीका संस्थापक रेशम चौधरीले नाउपाबाट विद्रोह गर्दै नाउपा, नेपाल गठन गरी निर्वाचन आयोगमा दर्ता गराइसक्नुभएको छ । यसबारे पनि पार्टीमा छलफल हुने बताइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE