३० आश्विन २०८३, शुक्रबार

कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु

0
Shares


काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु भएको छ । आज दिउँसो १ बजेका लागि डाकिएको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।

बैठकमा विधान मस्यौदा समिति गठन, महाधिवेशनका लागि बाधक बन्ने विधानका दफा निलम्बन, महाधिवेशन कार्यतालिका परिमार्जनसहितका एजेन्डा रहेको बैठक कार्वाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसिरहेको छ ।