तीन सय बढी जेन–जी युवा रास्वपामा प्रवेश
काठमाडौं। विभिन्न क्षेत्रमा स्थापित तीन सय बढी मधेसी युवाहरु तथा मुस्लिम समुदायका अगुवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् ।शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँहरुलाई पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल एवं महामन्त्री कविन्द्र बुर्लाकोटीले स्वागत गरे। केही समयअघि जेन–जी अगुवाहरु पनि पार्टी प्रवेश गरेका थिए ।
पछिल्लो समय नयाँ राजनीतिक दलहरुप्रति सबैको चासो बढ्दै गएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE