मधेशका मुख्यमन्त्री यादवले आज मन्त्रिपरिषद् विस्तार गर्दै
काठमाडौं । मधेश प्रदेश सरकार आज तेस्रो पटक विस्तार हुँदै छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी लगायतलाईसमेटेर मन्त्री परिषद् विस्तार गर्न लागिएको जनाइएको छ।
आजै ती दलहरूबाट मन्त्री नियुक्त गरेर सपथ खुवाउने मुख्यमन्त्री कार्यालयको तयारी छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE