मङ्लबार, पुस २२, २०८२
Tuesday, January 6, 2026

आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ ।

नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहटरथारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो ।

घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी ९नाउपा० रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । उनीहरु आज रास्वपामा समाजोजन हुँदैछन् ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x