बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

माओवादीका पूर्व सांसद उमेश यादवले छाडे नेकपा,जसपा नेपालमा प्रवेश

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व सांसद उमेश कुमार यादव जसपा नेपालमा प्रवेश गरेका छन् ।

२०६४ र २०७० मा नेकपा माओवादी केन्द्रबाट सप्तरीमा संविधान सभा सदस्य जितेका यादव मंगलवार जसपा प्रवेश गरेका हुन ।

उनलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताले पार्टीमा स्वागत गरेका छन् । यादव २०७० सालको संविधान सभामा कुर्सी भाँचेर भाइरल बनेका थिए ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x