बिहिबार, पुस २४, २०८२
Thursday, January 8, 2026

बीमाको भुक्तानी विद्युतीय माध्यममार्फत् अनिवार्य गरिँदै

काठमाडौं ।    बीमा कम्पनीहरूले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय माध्यम (बैंकिङ प्रणाली) मार्फत् गर्नुपर्ने भएको छ ।

बीमा प्राधिकरणले हिजो सबै कम्पनीलाई निर्देशनसहित परिपत्र गरेको छ । निर्देशन अनुसार, आगामी माघ १ देखि हुने सबै भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा प्रत्यक्ष स्थानान्तरण गर्न अनिवार्य गरिनुपर्ने व्यवस्था गरिएको छ ।

नेपालमा अहिले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा एजेन्टहरु सञ्चालनमा छन् । यो निर्देशन सबै प्रकारका बीमा कम्पनीहरूलाई लागू हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x