मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

काठमाडौं । कांग्रेस र एमालेसँग सहमति नजुटेपछि नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एकल उम्मेदवारी दर्ता गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा महिलातर्फ रोजी बस्नेत सुनार र पुरुषतर्फ टीकाराम जैशीले उम्मेदवारी दर्ता गरेका छन् ।

यस अघि कांग्रेसले खम्ब खाती र एमालेले लीला भण्डारीको नाम टुंगो लगाइसकेको छ । केही बेरमा एमाले कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x