राष्ट्रिय सभा सदस्यमा सुनिल थापा निर्विरोध निर्वाचित
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
अन्यतर्फ कोशी प्रदेशमा नेकपा उम्मेदवार नै मनोनयन दर्ताको समयभित्र आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् ।
निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE