आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

महामन्त्री थापा पुगे विशेष महाधिवेशन स्थल, बन्दसत्र सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशन स्थलमा पुगेका छन्। दुवै महामन्त्री उपस्थित भएसँगै बन्दसत्र सुरु गर्ने तयारी भइरहेको छ ।
बिहान ९ बजेबाट सुरु हुने भनिएको बन्दसत्र नेताहरूको व्यस्तताका कारण ढिलाइ भएको थियो ।

विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिच वार्ता जारी रहे पछि बन्दसत्र नरोकिने नेताहरूको दाबी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x