मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

सुन र चाँदीको मूल्य हालसम्मै महंगो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज एकैदिन सुन तोलामा १५ सयले बढेर हालसम्मकै उच्च भएको हो ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  तोलामा २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । हिजो मंगलबार सुन २ लाख ७६ हजार ५ सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि तोलामा १४५ रुपैयाँले बढेर हालसम्मकै महंगो भएको हो । आज ५ हजार ६६५ रुपैयाँ कायम भएको छ भने हिजो तोलामा ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x