नेपाली कांग्रेसद्वारा १३ सदस्यीय संसदीय बोर्ड गठन
काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि टिकट बाँडफाँट गर्न १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।
सभापति गगनकुमार थापाको नेतृत्वमा गठित बोर्डमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्यहरू रहनेछन् ।
कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले बोर्ड गठन गर्ने निर्णय गर्नुका साथै २१ फागुनमा हुने निर्वाचनलाई केन्द्रमा राखेर छलफल गरेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE