शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

बालेनसँग चुनावी प्रतिस्पर्धा गर्न एमाले अध्यक्ष ओलीले गराए मनोनयन दर्ता

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले झपा क्षेत्र नम्बर पाँचका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

रास्वपाले वरिष्ठ नेता बालेन शाह र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।

यो निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई चासोका साथ हेरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x