काठमाडौँ–५ मा एमाले नेता ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
काठमाडौँ । काठमाडौँ–५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । पोखरेलले उम्मेदवारी दिएकै क्षेत्रमा कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल र रास्वपाबाट सस्मित पोखरेल उम्मेदवार रहेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE