काठमाडौं-४ मा कांग्रेस उम्मेदवार बने सचिन तिमल्सिना
काठमाडौं । कांग्रेसले सचिन तिमल्सिनालाई काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवार बनाएको छ । कांग्रेस सभापति गगन थापा लड्दै आएको निर्वाचन क्षेत्रबाट यस पटक तिमिल्सिनालाई उम्मेदवार बनाएको हो ।
युथ कंग्रेसका संस्थापक सभापतिसमेत रहेका तिमल्सिना काठमाडौं(४ कै स्थानीय बासिन्दा हुन् । उनी क्रिकेट कमेन्टेटर पनि हुन् । सभापति थापा भने यस पटक सर्लाही(४ बाट उम्मेदवार बन्ने भएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE