कुलमान घिसिङले काठमाडौँ–३ बाट गराए उम्मेदवारी दर्ता
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उमेदवारी दर्ता गराएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले काठमाडौं क्षेत्र नम्बर ३ बाट उमेदवारी दर्ता गराएका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कुलमान ऊर्जामन्त्री बनेका थिए । उनीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले राजु पाण्डेलाई उम्मेदवार बनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE