काठमाडौँ– १ मा रञ्जु दर्शनाले गराइन् उम्मेदवारी दर्ता
१ घण्टा अगाडी
bagmatitvhd
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ बाट रञ्जु दर्शनाले उम्मेदवारी दर्ता गराएकी छन् ।उनले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०बाट उम्मेदवारी दर्ता गराएकी हुन् ।
WRITE COMMENTS FOR THIS ARTICLE