काठमाडौँ । काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झापा–३ मा उम्मेदवारी दर्ता गराएका हुन् । सो सो क्षेत्रबाट उनले लगातार दुई पटक चुनाव जितिसकेका छन् । शेयर गर्नुहोस्: