आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

१ करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

काठमाण्डौ ।जनक शिक्षा सामग्री केन्द्रले अहिलेसम्म कुल १ करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ ।

कुल २ करोड ८ लाख ३ हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ । त्यसैगरी, कुल ११ हजार ४ सय ७८ बाकस मतपत्र प्याकिङ भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र १ हजार २ सय २६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले १ करोड ९८ हजार २ सय थान नमूना मतपत्र आयोगमा पठाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x