आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

जसपाका नेता अग्रवाल एमालेमा प्रवेश

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्य दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिवार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन् । त्यस अवसरमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता पनि एमाले प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x