शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट

काठमाडौं।काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको एयर इन्डियाको जहाज बनारसमा डाइभर्ट भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ९स्५० बजे अवतरण गर्नुपर्ने उडान, काठमाडौंमा बिहानैदेखि कमजोर भिजिबिलिटीका कारण डाइभर्ट गर्नुपरेको हो।अहिले विमानस्थलमा उडान र अवतरण सामान्य भए पनि उडान चाप बढेको छ। डाइभर्ट भएको एयर इन्डियाको जहाज पनि अहिले काठमाडौंमा अवतरणको लागि आउँदैछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x