शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

एकैदिन सुनको भाउ साढे २० हजार बढ्यो

काठमाडौं । आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो । आजको मूल्य वृद्धिसँगै १० ग्राम सुनको भाउ २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । त्यसैगरी, आज चाँदीको भाउ पनि बढेर तोलामा ७ हजार ५ सय ५ रुपैयाँ र १० ग्रामको ६ हजार ४ सय ३४ रुपैयाँ कायम भएको संघले जनाएको छ । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x