काठमाडौं आउदै गरेको टर्किस जहाज अवतरण गर्नै लाग्दा ‘ओभरसुट’, ढाका ‘डाइभर्ट’
काठमाडौं । काठमाडौं आएको टर्किस जहाज अवतरणमा समस्या देखिएको छ । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएको हो ।
टर्किसको उडान नम्बर टीके ७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक। समस्या देखिएपछि ‘ओभरसुट’ गरी बंगलादेशको ढाका गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
उक्त जहाज बुधबार बिहान १०स्५६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।
अन्य उडानमा भने कुनै समस्या नरहेको जनाइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE