बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

फागुन ७ नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको दिन: देउवा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ७ गते नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको बताएका छन् ।प्रजातन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना दिँदै देउवाले अग्रजहरूको त्याग र बलिदानले जहानियाँ राणा शासन अन्त्य भएको बताएका छन् ।

‘हाम्रा अग्रजहरूको त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिन २००७ फागुन ७,’ देउवाले लेखेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x