आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

बालेन अस्वस्थ, काठमाडौं फर्किए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी वरिष्ठ नेता बालेन्द्र शाह बालेन ‘अस्वस्थ’ भएपछि काठमाडौं फर्किएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका रास्वपाले जनाएको छ ।

दाङको घोराहीमा आज रास्वपाका सभापति रवि लामिछाने र बालेनले सम्बोधन गर्ने आमसभा तय थियो ।

स्वास्थ्यमा समस्या देखिएको बताइए पनि के भएको भन्ने खुलाइएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x