आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

रास्वपाको काठमाडौं उपत्यकामा जनसम्पर्क तथा घण्टी अभियान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा जनसम्पर्क तथा घण्टी अभियान जारी छ ।

अभियान शनिबार बिहान पशुपतिनाथबाट सुरु भई उपत्यकाका विभिन्न स्थान हुँदै साँझ बनस्थली चोकस्थित केन्द्रीय कार्यालय (घण्टी घर) मा समापन हुन लागेको हो ।

आज दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा ¥यालीसहित अभियान सञ्चालन गरिएको छ ।

कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह लगायत नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x