३० आश्विन २०८३, शुक्रबार

कांग्रेस सभापति गगन थापाले गरे मतदान

0
Shares


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मतदान गरेका छन् । थापाले काठमाडौँको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
थापा उम्मेदवार भने सर्लाही–४ मा रहेका छन् । बिहीबार देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन भइरहेको छ ।