बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप शाहको अग्रता

काठमाडौं । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिएका छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार शाहले १ हजार ८९० मत ल्याएका छन् ।

शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले ५९१ मतका साथ पछ्याइरहेका छन् ।

नेकपा एमालेका वीरेन्द्र कनौडियाले ४५९ मत प्राप्त गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x