३० आश्विन २०८३, शुक्रबार

मोरङ–४ मा रास्वपा उम्मेदवार ४६ सय बढी मतले अगाडि

0
Shares


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ–४ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशीले ठूलो मत अन्तरले अग्रता लिएका छन् ।

राजवंशीले ५ हजार ६३६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गुरुराज घिमिरेले ९५३ मत पाएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अमनलाल मोदीले ९२० मत पाएका छन् ।
रास्वपा . ५,६३६
कांग्रेस . ९५३
नेकपा . ९२०