आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

अन्तिम नतिजा नआएसम्म निराश नहुन हर्क साम्पाङको आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले निर्वाचनको अन्तिम नतिजा नआइन्जेल निराश नहुन आग्रह गरेका छन् ।

मतगणना भइरहेको अधिकांश क्षेत्रमा रास्वपा अगाडी देखिएपछि अध्यक्ष राईले निर्वाचनको मतगणना आइरहँदा उनले रमाइहाल्ने र निराश भइहाल्न नहुने बताएका हुन् । उनी सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवार छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x