बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

दुई क्षेत्रको नतिजा सार्वजनिक : काठमाण्डौ १ मा रास्वपा र मुस्ताङमा कांग्रेसको जीत

काठमाडौं । हिजो भएको प्रतिनिधिसभा चुनाव अन्तर्गत दुईवटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । काठमाण्डौ १ र मुस्ताङ १ को नतिजा सार्वजनिक भएको हो । पछिल्लो नतिजा अनुसार मुस्ताङ १ मा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३ सय ७ मत ल्याएर विजयी भएका छन् ।

यस्तै काठमाण्डौ १ मा रास्वपाकी रन्जु न्यौपाने (दर्शना) ले १५ हजार ४ सय ५५ मत ल्याएर विजयी हुनुभएको छ । मतगणना भैरहेका ६९ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ५२, कांग्रेसले ६, एमालेले ४, नेकपाले ३ तथा राप्रपा र श्रम संस्कृति पार्टीले १र१ क्षेत्रमा अग्रता लिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x