आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

प्रतिनिधिसभा सदस्य चुनावको मतपरीणाम आउने क्रम जारी ।

प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत १६५ वटा निर्वाचन क्षेत्रमध्ये १३० वटामा मतगणना शुरू भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले अपरान्ह अध्यावधिक गरेको विवरणअनुसार १३० वटा निर्वाचन क्षेत्रमध्ये काठमाण्डौ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र मुस्ताङमा नेपाली कांग्रेसले जितेका छन् । यस्तै मतगणना चलिरहेका ठाउँमा रास्वपाले १०६, कांग्रेसले ११, नेकपा एमालेले ११, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८, तथा अन्य क्षेत्रमा अन्य दलले अग्रता लिएका छन् । यस्तै १ ठाउँमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।।यसैबीत समानुपनतिक मतगणनाको सुरुवाती चरणमा पनि रास्वपाले अग्रता लिएको छ । यो सँगै रास्वपाको स्पष्ट बहुमत आउने आकलन गरिएको छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x