३० आश्विन २०८३, शुक्रबार

३९ हजार मन्तान्तरसहित निर्वाचित भए रवि लामिछाने

0
Shares


काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।

उनी ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी मीना खरेल १४ हजार ५६४ मत ल्याइन् । उनीहरूबीचको अन्तर ३९ हजार ८३८ देखिएको छ ।