आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा विजयी

काठमाडौं । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजङ्ग थापा ५८ हजार ८ हजार १४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौरव बोहराले ७ हजार ७ सय ८९ मत प्राप्त गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x