शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी

काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । उनले १४ हजार ८ सय ९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जानकारी दिएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार १ सय १० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २ सय ७० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार त्रिलोचन भट्टले ५ हजार ४ सय १३ मतमा सीमित रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x