सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

आज एमाले सचिवालय बैठक, समानुपातिक सांसद चयन मुख्य एजेन्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठक अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा बोलाइएको हो।

बैठकमा समानुपातिक सूचीबाट सांसद चयन गर्ने विषयमा छलफल हुने जनाइएको छ। निर्वाचन आयोगले समानुपातिक सूचीबाट सांसद चयनको सिफारिस गर्न आइतबारसम्मको समय दिएको छ।

यसै समयसीमाभित्र नाम टुंग्याउन सचिवालय बैठक बोलाइएको बताइएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x