काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाबुको शोकमा रहेको अवस्थामै पार्टी सचिवालय बैठकमा सहभागी भएका छन् । शनिबार अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी भएका हुन् । अध्यक्ष ओलीका बाबु मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो । शेयर गर्नुहोस्: