सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

कांग्रेसका नेताहरूसँग प्रधानमन्त्री कार्कीकाे भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले बालुवाटार पुगेर प्रधानमन्त्री शुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन् । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन विभिन्न भूमिका रहेर गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेको जनाइएको छ।

साथै, चुनावी परिणामबाट विचलित नभइ अघि बढ्न पनि प्रधानमन्त्री कार्कीले कांग्रेस नेताहरूलाई आग्रह गरेको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x