३० आश्विन २०८३, शुक्रबार

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहसहित चार नेता छलफलमा

0
Shares


काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहसहित चार नेता छलफलमा जुटेका छन् ।

बिहिबार बेलुका चार नेता छलफलमा जुटेको उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

तर उनले छलफलको विषय भने सार्वजनिक गरेका छैनन् ।

शाह यसअघि रास्वपाले गरेको दुईदिने अभिमुखीकरण अभियानमा पनि सहभागी भएका थिएनन् ।