बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

कांग्रेसबाट अलग्गिने नेविसंघ सिनेटको निर्णय मान्य नभएको भन्दै नेविसंघका रुष्ट सदस्यहरुले बुझाए ज्ञापनपत्र

काठमडौं । कांग्रेसबाट अलग्गिने नेविसंघ सिनेटको निर्णय मान्य नभएको भन्दै नेविसंघका रुष्ट सदस्यहरुले महामन्त्री गुरु घिमिरेलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले संघका अध्यक्ष दुजाङ शेर्पालाई कारबाही गर्न समेत माग गरेका छन् ।

काठमाडौँमा सम्पन्न नेविसंघको सिनेट बैठकले पार्टीको भ्रातृ संस्थाबाट अलग्गिएर संघलाई विद्यार्थीको हितग्राही संस्थाका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । बदलिँदो समयअनुसार विद्यार्थी आन्दोलनमा सुधारको आवश्यकतालाई आत्मसात् गर्दै सिनेट बैठकले कार्यप्रणालीलाई स्वायत्त बनाउने निर्णय गरेको शेर्पाले बताएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x