सर्वोच्च अदालतमा कानुनमन्त्री गौतम
काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सर्वोच्च अदालत निरीक्षण गरेकी छन् । आइतबार बिहान कार्यालय समय सुरु भएसँगै गौतम भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त सर्वोच्च अदालत निरीक्षणमा पुगेकी हुन् ।
सर्वोच्चमा उनी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउन, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ललगायत न्यायाधीशहरूसँग परिचयात्मक कार्यक्रममा सरिक भइन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE